Logo

२०८३, आश्विन ९गते


images
images

सुनवल नगरप्रमुखको रुपमा एमालेबाट बिमला अर्यालको उम्मेदवारी  

सुनवल नगरप्रमुखको रुपमा एमालेबाट बिमला अर्यालको उम्मेदवारी  

images
  • सुनवल नगरप्रमुखको रुपमा एमालेबाट बिमला अर्यालको उम्मेदवारी  
    images
    images

    सुनवल ।  सुनवल  नगरपालिकाको प्रमुखमा रुपमा नेकपा एमालेकि  केन्द्रीय सदस्य एवं जिल्ला सहईन्चार्ज बिमला अर्यालले उम्मेदवारी दिएकी हुन ।

    images
    images
    images

    सुनवलको मेयरका लागि छ जनाको नाम सिफारिस गरिएको थियो । कार्यवाहक नगर प्रमुख  दधिराम अर्याल देखि थानप्रसाद गैरे, केशव भण्डारी, रामचन्द्र भण्डारी, उमानाथ पोखरेलसम्मको नाम सिफारिस गरिएको थियो । 

    images
    images
    images

    अर्याल  २०७४ को स्थानीय निर्वाचनमा पनि मेयरको उम्मेदवार  थिईन् । उपमेयरसहित अधिकांश वडामा एमालेले विजयी हासिल गरेपनि  मेयरका उम्मेदवार अर्याल नेपाली कांग्रेसका भरत थापा संग पराजित भएकि  थिईन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।