Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

images
  • जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ
    images
    images

    पर्सा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी एकजना पर्साबाट पक्राउ परेका छन् ।

    images
    images
    images

    वीरगंज महानगरपालिका-२१ परवानीपुर बस्ने सर्लाही घर भएका २१ वर्षीय अरूण कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    उक्त मुद्दामा वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट पक्रेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।