Logo

२०८३, श्रावण २७गते


images
images

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

images
  • जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
    images
    images

    काठमाडौँ । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    जापानी सञ्चारमाध्यमका अनुसार ७.४ तीव्रताको भूकम्प सानरिकु तट नजिक समुद्रभित्र करिब १० किलोमिटर गहिराइमा गएको हो । भूकम्पको तीव्रता जापानी मापन प्रणालीमा ५ प्लस स्तरमा मापन गरिएको छ ।

    images
    images
    images

    भूकम्पपछि प्रधानमन्त्री सनाए ताकाइचीले प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानतर्फ जान अपिल गरेकी छन् । सरकारले सुनामीको जोखिम रहेका क्षेत्रहरूको सूचीसमेत सार्वजनिक गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शक्तिशाली भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।