Logo

२०८३, आश्विन ९गते


images
images

पीएम कप

बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

images
  • बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी
    images
    images

    काठमाडौं । लुम्बिनी प्रदेशले जारी पीएम कप अन्तर्गत बागमती प्रदेशलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ३४ रनले पराजित गरेको हो ।

    images
    images
    images

    लुम्बिनीले दिएको २३४ रनको लक्ष्य पछाएको बागमतीले ४४ ओभरमा अल आउट हुदै १९९ रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको लुम्बिनीले ४५.२ ओभरमा अल आउट हुदै २३३ रन बनाएको थियो ।

    images
    images
    images

    यो जितपछि लुम्बिनीको ८ खेलमा ९ अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै बागमतीले भन्दै सबै खेल खेल्दै ९ खेलमा ८ अंकसहित  आठौ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । योसँगै बागमती अर्को बर्ष हुने जय ट्रफीमा छनौट हुन असफल भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।