Logo

२०८३, आश्विन १०गते


images
images

पीएम कप

बागमती प्रदेशमाथि पुलिस क्लब ७ विकेटले विजयी

बागमती प्रदेशमाथि पुलिस क्लब ७ विकेटले विजयी

images
  • बागमती प्रदेशमाथि पुलिस क्लब ७ विकेटले विजयी
    images
    images

    काठमाडौँ । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा पुलिस क्लबले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    बागमती प्रदेशले दिएको २६६ रनको लक्ष्य पछाएको पुलिस क्लबले ४४ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।

    images
    images
    images

    पुलिसको जितमा शंकर रानाले ११६ रनको शतकीय पारी खेलेका थिए भन दिनेश खरेलले ७० रन बनाएका थिए  लक्ष्य दुवैले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए  लक्ष्य  त्यस्तै कप्तान अरिफ सेखले ४३ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बागमती प्रदेसले ४९.२ ओभरमा अल आउट हुदै २६५ रन बनाएको थियो ।

    बागमतीका लागि पवन थापाले सर्बाधिक ७९ रन बनाए भने इशान पाण्डेले ७० रन बनाएका थिए । त्यस्तै पुलिस क्लबका बलर रशिद खान र दिनेश खरेलले ३-३ विकेट लिएका थिए भने करण केसीले २ विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।