Logo

२०८३, आश्विन ९गते


images
images

भूकम्प

दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुलामा भूकम्पको धक्का महसुस

images
  • दार्चुलामा भूकम्पको धक्का महसुस
    images
    images

    काठमाडौं । दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

    images
    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर ३२ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

    images
    images
    images

    भूकम्पको धक्का दार्चुलासहित आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # दार्चुला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।