Logo

२०८३, श्रावण २७गते


images
images

बुद्ध पब्लिकमा नमुना मतदानमार्फत विद्यार्थी परिषद गठन

बुद्ध पब्लिकमा नमुना मतदानमार्फत विद्यार्थी परिषद गठन

images
  • बुद्ध पब्लिकमा नमुना मतदानमार्फत विद्यार्थी परिषद गठन
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयको कक्षा ११-१२ मा नमुना मतदानमार्फत विद्यार्थी परिषद गठन भएको छ ।

    images
    images
    images

    शुक्रवार सम्पन्न कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरू सहभागी भएका थिए । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि निर्वाचन गरिएको थियो ।

    images
    images
    images

    कक्षा ११ मा रहेका १९० मतदातामध्ये करिब ८० प्रतिशत मत खसेको विद्यालयका निर्वाचन अधिकृत रहेका शिक्षक प्रेम ब. खड्का र बलराम ज्ञवालीले बताए ।

    images
    images
    images

    निर्वाचनपछि सोही दिन मतगणना सम्पन्न गरी २१ सदस्यीय बुद्ध पब्लिक विद्यार्थी परिषद गठन गरिएको छ ।

    निर्वाचनबाट अध्यक्षमा प्रितम भुसाल, उपाध्यक्षमा समिर गाहा र खुब्ब श्रेष्ठ, सचिवमा सिद्धान्त थापा र सेल्वी सुनार तथा कोषाध्यक्षमा विकल्प सारू निर्वाचित भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह बुद्ध पब्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।