Logo

२०८३, आश्विन २०गते


images
images

आगजनी

राजधानीमा दुई ठाउँमा सवारी साधनमा आगजनी

राजधानीमा दुई ठाउँमा सवारी साधनमा आगजनी

images
  • राजधानीमा दुई ठाउँमा सवारी साधनमा आगजनी
    सांकेतिक तस्विर
    images
    images

    काठमाडौँ । काठमाडौंको महाराजगञ्ज र नैकाप क्षेत्रमा मंगलबार बिहान पार्किङमा राखिएका सवारी साधनमा आगजनी भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार, नैकापमा सिप्रदी ट्रेडिङको कार्यालय नजिक पार्क गरिएको बिएए २८३६ नम्बरको टोयोटा कारमा आगो लगाइएको थियो। त्यस्तै, महाराजगञ्जस्थित पेट्रोल पम्प नजिक बा७ च १४०१ नम्बरको मारुती भ्यान पनि जलेको अवस्थामा फेला परेको छ ।

    images
    images
    images

    घटनास्थलबाट दुर्गा प्रसाई समुहको पर्चा बरामद भएको र संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । आगजनीपछि दुवै क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।

    images
    images
    images

    प्रहरीले आगजनीको कारणबारे अनुसन्धान जारी राखेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगजनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।