Logo

२०८३, आश्विन १८गते


images
images

टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै, जित्नै पर्ने दबाबमा भारत

टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै, जित्नै पर्ने दबाबमा भारत

images
  • टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुदै, जित्नै पर्ने दबाबमा भारत
    images
    images

    काठमाडौँ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत आज दुई खेल हुदैछन् ।

    images
    images
    images

    आज पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि हुदैछ ।

    images
    images
    images

    सुपर आठको समुह १ अन्तर्गत यस खेलमा जित्ने देश सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुने छ । यस समुहमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजले एक एक खेल जितेका छन् भने भारत र जिम्बाबेले एक एक खेल हारेका छन् ।

    images
    images
    images

    त्यस्तै आज अर्को खेल भर र जिम्बाबेबीच खेल हुदैछ । भारतको चेन्नईमा हुने यो खेल साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

    भारत र जिम्बाबेले आफ्नो पहिलो खेल हारेका कारण सेमिफाइनलमा पुग्न जित्नै पर्ने दबाबमा रहेका छन् । यस खेलमा हार बेहोरेमा सेमिफाइनलको दौड समाप्त हुने छ । सुपर आठको पहिलो खेलमा भारत दक्षिण अफ्रिकासँग र जिम्बाबे वेस्ट इण्डिजसँग हार बेहोरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।