Logo

२०८३, आश्विन ९गते


images
images

युक्रेनलाई एलन मस्कको सहयोग, तार र टावर विनाको इन्टरनेट उपलब्ध गराए

युक्रेनलाई एलन मस्कको सहयोग, तार र टावर विनाको इन्टरनेट उपलब्ध गराए

images
  • युक्रेनलाई एलन मस्कको सहयोग, तार र टावर विनाको इन्टरनेट उपलब्ध गराए
    images
    images

    काठमाडौं । स्पेस-एक्सका संस्थापक एलन मस्कले पनि युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    रुसको आक्रमणबाट युक्रेनको इन्टरनेटमा सेवामा क्षति पुगेपछि एलन मस्कले स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड युक्रेनमा सक्रिय बनाउने घोषणा गरेका हुन् ।

    images
    images
    images

    युक्रेनका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत् एलन मस्कलाई ट्याग गरेर स्टारलिंक स्याटेलाइट सेवा दिन आग्रह गरेका थिए । त्यसको जवाफमा मस्कले स्टारलिंक स्याटेलाइट सेवा सक्रिय भइसकेको जनाएका छन् ।

    images
    images
    images

    स्टार लिंक एलन मस्कको कम्पनी स्पेस-एक्सको एक इकाइ हो । यसले फाइबर अप्टिक, केबल वा टावरविना नै इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।