Logo

२०८३, आश्विन ९गते


images
images

बार्सिलोनाका मिडफिल्डर पेड्री घाइते, एक महिना खेल्न नसक्ने

बार्सिलोनाका मिडफिल्डर पेड्री घाइते, एक महिना खेल्न नसक्ने

images
  • बार्सिलोनाका मिडफिल्डर पेड्री घाइते, एक महिना खेल्न नसक्ने
    images
    images

    काठमाडौँ । बार्सिलोनाका मिडफिल्डर पेड्री घाइते भएपछि एक महिनाका लागि मैदान बाहिर भएका छन् ।

    images
    images
    images

    बार्सिलोनाले पेड्री दाहिने ह्यामस्ट्रिङको चोटका कारण करिब एक महिना खेल्न नसक्ने जानकारी दिएको छ । उनी गएराती च्याम्पियन्स लिग अन्तर्गतको स्लाभिया प्रागविरुद्धको खेलमा घाइते भएका थिए ।

    images
    images
    images

    २३ बर्षिय पेड्रीको इन्जुरीले बार्सिलोनालाई ठुलो धक्का लागेको छ । बार्सिलोना हाल ला लिगामा शिर्ष स्थानमा रहेपनि रियल म्याड्रिडसँगको अंक दूरी एक मात्र रहेकाले दबाबमा रहेको छ । ला लिगामा बार्सिलोनाले अर्को खेल जनवरी २५ मा ओभीएडोविरुद्ध खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बार्सिलोना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।