Logo

२०८३, आश्विन ९गते


images
images

स्पेनिस ला लिगा

ओल्मो र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी : पुग्यो लिगको शिर्ष स्थानमा

ओल्मो र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी : पुग्यो लिगको शिर्ष स्थानमा

images
  • ओल्मो र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी : पुग्यो लिगको शिर्ष स्थानमा
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एस्पानियोललाई पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा बार्सिलोनाले एस्पानियोललाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । 

    images
    images
    images

    यो जितपछि बार्सिलोनाको १९ खेलमा ४९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । बार्सिलोना रियल म्याड्रिडभन्दा ७ अंकले अगाडी भएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १८ खेलमा ४२ अंक रहेको छ । त्यस्तै एस्पानियोलको १८ खेलमा ३३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बार्सिलोना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।