Logo

२०८३, आश्विन ९गते


images
images

ओलम्पियाकोसमाथि बार्सिलोनाको आधा दर्जन गोल

ओलम्पियाकोसमाथि बार्सिलोनाको आधा दर्जन गोल

images
  • ओलम्पियाकोसमाथि बार्सिलोनाको आधा दर्जन गोल
    images
    images

    काठमाडौँ । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा ग्रिसको क्लब ओलम्पियाकोसलाई पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओलम्पियाकोसलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    बार्सिलोनाको जितमा फेर्मिन लोपेजले ह्याट्रिक गरेका थिए भने मार्कस राशफोर्डले २ तथा लामिन यमलले एक गोल गरेका थिए । त्यसैगरी ओलम्पियाकोसका लागि आयुओब एल काबीले एक गोल गरेका थिए ।

    images
    images
    images

    यस सिजनको च्याम्पियन्स लिगमा बार्सिलोनाको यो ३ खेलमा दोस्रो जित हो । यो जितपछि बार्सिलोनाको ६ अंक भएको छ र हाल नवौं स्थानमा छ । त्यस्तै ओलम्पियाकोसको भने ३ खेलमा एक अंक रहेको छ र हाल ३१औं स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बार्सिलोना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।