Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

जबरजस्ती करणीको अभियोगमा कैलालीबाट एक बृद्ध पक्राउ

जबरजस्ती करणीको अभियोगमा कैलालीबाट एक बृद्ध पक्राउ

images
  • जबरजस्ती करणीको अभियोगमा कैलालीबाट एक बृद्ध पक्राउ
    images
    images

    कैलाली । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका-८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।