Logo

२०८३, श्रावण २७गते


images
images

खेलकुद

नेपाली महिला क्रिकेट टिमको अभ्यास खेलमा लगातार दोस्रो हार

नेपाली महिला क्रिकेट टिमको अभ्यास खेलमा लगातार दोस्रो हार

images
  • नेपाली महिला क्रिकेट टिमको अभ्यास खेलमा लगातार दोस्रो हार
    images
    images

    काठमाडौँ । नेपाली महिला राष्टिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । शुक्रबार नेपाल स्कटल्याण्डसँग २७ रनले पराजित भएको हो ।

    images
    images
    images

    स्कटल्याण्डले दिएको १८४ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । यस अघि नेपाल अभ्यास खेलमा अमेरिकासँग ८ विकेटले पराजित भएको थियो । अब नेपालले अर्को अभ्यास खेल जनवरी ११ मा जिम्बाबेसँग खेल्ने तालिका छ ।

    images
    images
    images

    जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।