Logo

२०८३, श्रावण २७गते


images
images

महिला क्रिकेट टिम

मलेसिया खेल्न जाने नेपाली महिला क्रिकेट टिमको घोषणा

मलेसिया खेल्न जाने नेपाली महिला क्रिकेट टिमको घोषणा

images
  • मलेसिया खेल्न जाने नेपाली महिला क्रिकेट टिमको घोषणा
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा मलेसियन सुपर वुमन सिरिज र टी-२० सिरिज खेल्ने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले नेपाली क्रिकेट टिमक खेलाडीहरुले फरक फरक पाँच टिमबाट सेप्टेम्बर २४ देखि ३० सम्म हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्ने जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै नेपाली महिला टिमले अक्टोबर २ देखि ८ सम्म मलेसियाको राष्ट्रिय महिला क्रिकेट टिमसँग ५ वटा टी-२० सिरिज खेल्ने समेत कार्यक्रम रहेको छ ।क्यानले मलेसिया टूरलाई नेपालको विश्वकपको ग्लोबल क्वालिफायरको तयारी स्वरूप लिएको जनाएको छ ।

    images
    images
    images

    मलेसिया जाने नेपाली महिला टिममा इन्दु बर्मा, पुजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।