Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

सिनामंगलस्थित काठ गोदामको आगलागी नियन्त्रणमा

सिनामंगलस्थित काठ गोदामको आगलागी नियन्त्रणमा

images
  • सिनामंगलस्थित काठ गोदामको आगलागी नियन्त्रणमा
    images
    images

    काठमाडौं । काठमाडौँको सिनामंगलस्थित काठको गोदाम भएको घरमा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ । 

    images
    images
    images

    प्रहरीका अनुसार निजी काठ गोदाम रहेको घरमा आगलागी भएको अहिले आगलागी नियन्त्रणमा आएको जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मीसहित स्थानीयको टोलीले आगो निभाएका थिए । 

    images
    images
    images

    गोदाम ईश्वरबहादुर कार्कीको रहेको र आगलागीको कारण भने र क्षति बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।