Logo

२०८३, कार्तिक २५गते


images
images

अपराध

मोरङबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

images
  • मोरङबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
    images

    मोरङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मोरङको मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि भन्ने डिग बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला अदालत मोरङको २०७३ चैत २७ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको हो । 

    images
    images
    images

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएको कान्कारी दिएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।