Logo

२०८३, आश्विन १०गते


images
images

आगो ताप्ने क्रममा जलेर घाइते जेष्ठ नागरिकको उपचारका क्रममा निधन

आगो ताप्ने क्रममा जलेर घाइते जेष्ठ नागरिकको उपचारका क्रममा निधन

images
  • सेतोमसी सहकर्मी
  • आगो ताप्ने क्रममा जलेर घाइते जेष्ठ नागरिकको उपचारका क्रममा निधन
    images
    images

    सुमन गाहा, पाल्पा– जिल्लामा आगो ताप्ने क्रममा जलेर एक जनाको निधन भएको छ । प्रहरीका अनुसार जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोक बस्ने ७३ बर्षिया गौकुमारी श्रेष्ठको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर निधन भएको हो ।

    images
    images
    images


    घरमा आगो ताप्ने क्रममा १८ गते अचानक दुवै खुट्टा र हात जल्न गई उपचारको लागि मिसन अस्पतालमा उनको उचार भइरहेकोमा थियो । 

    images
    images
    images


    श्रेष्ठको बिहीवार विहान निधन भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।