Logo

२०८३, आश्विन ९गते


images
images

रास्वपाको समानुपातिक सूचीमा देवदहकी श्रद्धा कुँवर

रास्वपाको समानुपातिक सूचीमा देवदहकी श्रद्धा कुँवर

images
  • रास्वपाको समानुपातिक सूचीमा देवदहकी श्रद्धा कुँवर
    images
    images

     देवदह । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा देवदहबाट श्रद्धा कुँवर परेकी छन । कुँवरको नाम समानुपातिक सूचीमा रहेको पार्टीका जिल्ला सचिव विष्णु प्रसाद पौडेलले पुष्टि गरे । 

    images
    images
    images

    उनीसंगै रुपन्देहीबाट समानुपातिक सूचीमा पाँच जना महिलाको नाम समावेश भएको पार्टीले जनाएको छ । पार्टी सचिव पौडेलका अनुसार अन्य महिलामा ज्ञानु पौडेल, कल्पना पाण्डे, पूनम अग्रवाल र अमृता विक रहेका छन । 

    images
    images
    images

    यस अघि नेकपा एमालेमा सक्रिय कुँवरले जेनजी आन्दोलनमा सरकारले युवामाथि दमन गरेको भन्दै दल त्यागेको घोषणा गरेकी थिइन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रद्धा कुँवर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।