Logo

२०८३, आश्विन ९गते


images
images

लियो ३३५ पि नेपालको अध्यक्षमा देवदहकी श्रद्धा कुँवर निर्वाचित

लियो ३३५ पि नेपालको अध्यक्षमा देवदहकी श्रद्धा कुँवर निर्वाचित

images
  • सेतोमसी सहकर्मी
  • लियो ३३५ पि नेपालको अध्यक्षमा देवदहकी श्रद्धा कुँवर निर्वाचित
    images
    images

    रुपन्देही । सामाजिक संस्था लियो ३२५ पि नेपालको अध्यक्षमा देवदहकी श्रद्दा कुँवर निर्वाचित भएकी छन् ।

    images
    images
    images

    शनिवार तिलोत्तमा नगरपालिका शंकरनगरमा भएको अधिवेशनबाट जिल्ला ३२५ पी नेपालको सन २०२४–२०२५ को लागि कुँवर निर्वाचित भएकी हुन् ।

    images
    images
    images

    त्यस्तै कार्य समितिको उपाध्यक्षमा प्रविन पौडेल,सचिवमा सुमन पौडेल र कोषध्यक्षमा प्रविन गौडेल निर्वाचित भएका छन् ।

    images
    images
    images

    विगत १० वर्षदेखि निरन्तर लियो क्लबमार्फत सामाजिक काममा क्रियाशील रहेकी युवा राजनीतिकर्मी कुँवर गत वर्ष लियो क्लबको उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

    देवदह नगरपालिका ५ खैरेनी निवासी कुँवर सामाजिक कार्यकर्ताको रुपमा विभिन्न क्लब र सामाजिक संस्थामा समेत क्रियाशील छिन् ।

    निर्वाचित भएसगै लियो ३२५ पि नेपाललाई सामाजिक र रचनात्मक कार्यक्रमसहित प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।