काठमाडौँ । पुर्व गृहमन्त्री रमेश लेखकले आफु भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।
विहिवार काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रतिक्रिया दिदै आफु सोमवार बयान दिन जाने बताएका हुन् । लेखकले आयोगले आफुलाई शुक्रवारका लागि बोलाएको तर आफुले सोमवार आउने जानकारी गराएको बताएका छन् ।
आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गत मंगलवार पत्र लेख्दै बयानका बोलाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology