Logo

२०८३, श्रावण २७गते


images
images

भक्तपुरबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ

भक्तपुरबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ

images
  • भक्तपुरबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ
    images
    images

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका-६ घर भएका ३९ वर्षीय पुर्णसिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा पुर्णसिंह समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय २५ रूपैयाँ र ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जुवातास
  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।