Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै

राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै

images
  • राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै
    images
    images

    काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक गरिँदैछ ।
         
        
    केन्द्रीय तथ्यांक विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।
          

    images
    images
    images

    जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या कति र विदेशमा रहेकाको संख्या आज सार्वजनिक हुन लागेको हो ।

    images
    images
    images

        
    विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।