Logo

२०८३, श्रावण २७गते


images
images

एनपीएल

विराटनगरले लुम्बिनी लायन्सलाई दियो १४५ रनको लक्ष्य

विराटनगरले लुम्बिनी लायन्सलाई दियो १४५ रनको लक्ष्य

images
  • विराटनगरले लुम्बिनी लायन्सलाई दियो १४५ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउदै १४४ रन बनाएको हो ।

    images
    images
    images

    विराटनगरका लागि लोकेश बमले सर्बाधिक ३५ रन बनाए भने बसिर अहमदले २८, साम हीजलेटले २७, फफ डु प्लेसिसले १२, प्रतिस जिसीले ११ र मर्चेन्ट डी लांगले १० रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै लुम्बिनी लायन्सका बलर शेर मल्लले सर्बाधिक ३ विकेट लिए भने जेजे स्मिट, अभिषेश गौतम र रुबेन ट्रम्पेलम्यानले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।