Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

विराटनगर मालपोत अगाडि नवजात शिशु फेला, उपचार हुँदै

विराटनगर मालपोत अगाडि नवजात शिशु फेला, उपचार हुँदै

images
  • विराटनगर मालपोत अगाडि नवजात शिशु फेला, उपचार हुँदै
    images
    images

    विराटनगर । मोरङको विराटनगर महानगरपालिका ७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको मोरङ प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ ।

    images
    images
    images

    आज करिब २-३ दिनको नवजात शिशु छोरा फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याएको हो । हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    images
    images
    images

    नवजात शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विराटनगर
  • # नवजात शिशु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।