Logo

२०८३, आश्विन १०गते


images
images

प्रेस सेन्टर कालिकोट अध्यक्ष वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु

प्रेस सेन्टर कालिकोट अध्यक्ष वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु

images
  • प्रेस सेन्टर कालिकोट अध्यक्ष  वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु
    images
    images

    सुर्खेत । प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु भएको छ । रेडियो तिला आवाजका स्टेसन म्यानेजर आचार्य चढेको स्कुटरलाई सुर्खेतको वीरेन्द्रनगर-२ वडा कार्यालय अगाडि शुक्रबार साँझ मोटरसाइकलले ठक्कर दिएको

    images
    images
    images

    मुलपानीबाट भुरेलीतर्फ गइरहेको यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले आचार्य चढेको स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते आचार्यको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शाही पनि घाइते छन् । टाउको र शरीरका विभिन्न भागमा चोट लागेको शाहीको स्वास्थ्य मध्यम छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।