Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा हाजिरीजवाफ र फुटबल प्रतियोगिता

सगरमाथामा हाजिरीजवाफ र फुटबल प्रतियोगिता

images
  • सगरमाथामा हाजिरीजवाफ र फुटबल प्रतियोगिता
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा हाजिरीजवाफ र फुटबल प्रतियोगिता सम्पन्न भएका छन । विद्यार्थीहरुको पठन संस्कृति वृद्धि गर्दै प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    प्रत्येक सदनबाट छनोट चरण पार गरेकाहरुबाट २-२ समूह निर्माण गरी ८ समूहका बिचमा भएको प्रतिस्पर्धामा  ‘जी’ समूह प्रथम,  ‘ए’ समूहले द्धितीय , ‘सी’ समूहले तृतीय र ‘इ’ समूहले सान्वना  स्थान हासिल गरे ।

    images
    images
    images

    त्यसै गरि कक्षा ७ ,८,९ र १० तर्फ सञ्चालन भएको सेवेन साइड  फुटबल प्रतियोगितामा ‘एल्लो’ सदनका खेलाडीहरु प्रथम र ‘ग्रीन’ सदनका विद्यार्थीहरु द्धितीय स्थान प्राप्त गरेको विद्यालयले जनाएको छ  । प्रतियोगितात्मक कार्यक्रमहरु विद्यालयका सहायक प्राचार्य लेखनाथ काफ्ले, शिक्षकहरु जय भण्डारी, ददिराम ज्ञवाली र मिना कुँवर लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।