Logo

२०८३, श्रावण २७गते


images
images

आफ्नै बुवाको हत्या अभियोगमा नवलपरासीका एक युवा पक्राउ

आफ्नै बुवाको हत्या अभियोगमा नवलपरासीका एक युवा पक्राउ

images
  • आफ्नै बुवाको हत्या अभियोगमा नवलपरासीका एक युवा पक्राउ
    images
    images

    नवलपरासी । आफ्नै बुवा ६० वर्षीय राम बहादुर विकको हत्या गरेको अभियोगमा हुप्सेकोट गाउँपालिका-१ जुगेपानी बस्ने ३० वर्षीय सन्त कुमार विकलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    सन्त कुमारले घरायसी विवादको क्रममा कुटपिट गर्दा राम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    गम्भीर घाइते भएका राम बहादुरको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हत्या
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।