Logo

२०८३, श्रावण २७गते


images
images

श्रीमती हत्या को अभियोगमा श्रीमान् पक्राउ

श्रीमती हत्या को अभियोगमा श्रीमान् पक्राउ

images
  • श्रीमती हत्या को अभियोगमा श्रीमान् पक्राउ
    images
    images

    ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने मकवानपुर घर भएकी २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतानलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    विवादको क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हत्या
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।