Logo

२०८३, आश्विन ९गते


images
images

बलिवुड

बलिवुड अभिनेता गोविन्द अस्पताल भर्ना

बलिवुड अभिनेता गोविन्द अस्पताल भर्ना

images
  • बलिवुड अभिनेता गोविन्द अस्पताल भर्ना
    images
    images

    काठमाडौँ । बलिवुड अभिनेता गोविन्द अस्पताल भर्ना भएका छन् ।  

    images
    images
    images

    गएराती आफ्नो घरमा बेहोस भए र पछि मुम्बईको जुहूस्थित अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अभिनेताका साथी तथा कानुनी सल्लाहकार ललित बिन्दलले गोविन्दको स्वास्थ्य अवस्था बारे जानकारी दिएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'हिजो साँझ उनी घरमै हुँदा अचानक स्मरणशक्ति गुम्यो, जसले गर्दा उनी अलमल्लमा परे र बेहोस भए । यस्तो आक्रमणमा, एक व्यक्तिले अस्थायी रूपमा आफ्नो स्मरणशक्ति गुमाउँछ वा आफू कहाँ छु वा के गरिरहेको छु भनेर राम्ररी चिन्न सक्दैन । उनी ठीक महसुस गरिरहेका थिएनन्, अलि कमजोर र बेचैन महसुस गरिरहेका थिए । त्यसपछि, हामीले डाक्टरसँग परामर्श गर्यौं र औषधि सुरु गर्यौं, तर उनी राति फेरि बेचैन भए । त्यसपछि मैले उनलाई बिहान १ बजेतिर अस्पतालमा भर्ना गरियो । उनी हाल डाक्टरको निगरानीमा छन् ।'

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोविन्द
  • # बलिवुड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।