Logo

२०८३, श्रावण २७गते


images
images

एन्फा

खेलाडीद्धारा एन्फा कार्यालय घेराउ

खेलाडीद्धारा एन्फा कार्यालय घेराउ

images
  • खेलाडीद्धारा एन्फा कार्यालय घेराउ
    images
    images

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडी आन्दोलित भएका छन् ।

    images
    images
    images

    विहिवार नेपाल खेलाडी संघको आव्हानमा राष्ट्रिय फुटबल टिमका खेलाडीले एन्फाको सातदोबाटोस्थित कार्यालय घेराउ गरेका छन् ।

    images
    images
    images

    खेलाडीले गेटमा धर्ना दिएपछि एन्फाका प्रवक्ता सुरेश शाहले खेलाडीलाई वार्ताको लागि बोलाएका छन् । तर प्रवक्ता शाहलाई खेलाडीहरुले एन्फाका पदाधिकारीलाई बोलाउन आग्रह गरेपछि अहिले पनि खेलाडीहरु एन्फाको गेटमा धर्ना जारी राखेका छन् ।

    images
    images
    images

    यस अघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्फा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।