Logo

२०८३, श्रावण २७गते


images
images

सडक अवरुद्ध

सडक भासिएपछि जोमसोम–कागबेनी सडक पूर्णरुपमा अवरुद्ध

सडक भासिएपछि जोमसोम–कागबेनी सडक पूर्णरुपमा अवरुद्ध

images
  • सडक भासिएपछि जोमसोम–कागबेनी सडक पूर्णरुपमा अवरुद्ध
    images
    images

    मुस्ताङ । जोमसोम-कागबेनी सडकमा पिच रोड भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ।

    images
    images
    images

    अविरल वर्षाका कारण जोमसोमदेखि कागबेनी जाने सडकखण्डको पिच रोड आज बिहान भासिएर भत्किएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कागबेनी जाने सडकमा माथिबाट लेदोसहितको पहिरो खसिरहेको छ ।

    images
    images
    images

    पहिरो खसिरहेको कारण यो बाटो हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ यात्रा गर्न नसकिने प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक
  • # अवरुद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।