Logo

२०८३, आश्विन १०गते


images
images

एमाले गुल्मी : अध्यक्षमा काउछा र सचिवमा श्रीपाली निर्बिरोध, अन्यपदमा सहमति गराउने प्रयास जारी

एमाले गुल्मी : अध्यक्षमा काउछा र सचिवमा श्रीपाली निर्बिरोध, अन्यपदमा सहमति गराउने प्रयास जारी

images
  • एमाले गुल्मी : अध्यक्षमा काउछा र सचिवमा श्रीपाली निर्बिरोध, अन्यपदमा सहमति गराउने प्रयास जारी
    images
    images

    गुल्मी । नेकपा (एमाले) गुल्मीको अध्यक्ष र सचिव पदमा र्निबिरोध भएको छ । जिल्ला अध्यक्षमा बाहिसिंह काउछ र सचिवमा गणेश श्रीपाली र्निबिरोध निर्वाचित भएका हुन् ।

    images
    images
    images

     
    शुक्रवारबाट सुरु भएको जिल्ला अधिबेशनमा अध्यक्ष र सचिव पदमा बाहेक अरु पदमा धेरै प्रतिस्पर्धीहरुले उम्मेदवारी दिएका छन् । अन्य पदमा उम्मेदवारी दिए पनि सर्बसम्मत नेतृत्व चयन गर्नका लागि छलफल भइरहेको एमाले गुल्मीले जनाएको छ ।

    images
    images
    images


    अधिबेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछन् । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । जिल्ला कमिटीको संख्या मध्ये ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् ।

    images
    images
    images


    अधिबेशनमा जिल्लाभरबाट करिब ७ सय भन्दा वढि प्रतिनिधी सहभागि भएका छन् । नेकपा एमाले गुल्मीमा १० हजार १८४ जना संगठीत सदस्य रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।