Logo

२०८३, श्रावण २७गते


images
images

विश्वकप लिग-२

विश्वकप लिग-२ : युएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

विश्वकप लिग-२ : युएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

images
  • विश्वकप लिग-२ : युएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै यस खेलमा युएईले पहिला बलिङ गर्ने भएको छ ।

    images
    images
    images

    दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ । 

    images
    images
    images

    यस सिरिजमा नेपाल र युएई दुवै अमेरिकासँग हार बेहोरेका छन् । नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने युएईले अमेरिकासँग ४ विकेटको हार बेहोरेको थियो । 

    images
    images
    images

    नेपाल र यूएईले हालसम्म एकदिवसीय खेलमा एक अर्काविरूद्ध १५ खेल खेलेका छन्, जसमा नेपालले ९ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ । 

    नेपाल हाल विश्वकप लिग-२ को अंक तालिकामा सातौं स्थानमा छ । १७ खेलमा ५ जित र १० हारसहित नेपालको १२ अंक छ । त्यस्तै १७ खेल खेलेको युएईको केबल ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप लिग-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।