Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेट

अभ्यासको क्रममा घाइते भएका युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु

अभ्यासको क्रममा घाइते भएका युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु

images
  • अभ्यासको क्रममा घाइते भएका युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु
    images
    images

    काठमाडौँ । अभ्यासको क्रममा घाइते भएका एक युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ ।

    images
    images
    images

    १७ वर्षीय क्रिकेटर बेन अस्टिनले मेलवर्नमा नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले टाउको र घाँटीमा लागेको थियो ।

    images
    images
    images

    अभ्यासको क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको थियो । मंगलबार घाइते हुँदा आपतकालीन सेवाहरू बोलाइएको थियो ।

    images
    images
    images

    अस्पताल लगिएपछि, बेनलाई लाइफ सपोर्टमा राखिएको थियो । त्यसपछि उपचारको क्रममा उनको बुधबार मृत्यु भयो । उनको क्रिकेट क्लब क्रिकेट भिक्टोरियाले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।