Logo

२०८३, श्रावण २७गते


images
images

भ्रमणमा जाँदै राष्ट्रपति

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत

images
  • राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणमा जाने भएका छन् ।

    images
    images
    images

    बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गरेको  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन्  । 

    images
    images
    images

    राष्ट्रपति पौडेल कतारको दोहामा हुने दोस्रो सामाजिक विकास विश्व सम्मेलनमा भाग लिन कार्तिक १७ देखि २० गतेसम्म त्यसतर्फ जाने भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रमण
  • # राष्ट्रपति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।