Logo

२०८३, आश्विन २३गते


images
images

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी

images
  • राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिएका छन् ।

    images
    images
    images

    यसअघि १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने व्यवस्था रहेकोमा यस अध्यादेश मार्फत सरकारले भोटेकोशी बाढीबाट बेपत्तालाई लक्षित गर्दै उक्त व्यवस्थालाई छोट्याएर करिब ४५ दिन बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्नेगरी ऐन संशोधन गरेको हो ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।