Logo

२०८३, आश्विन २१गते


images
images

राजनीति

राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस

images
  • राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोग र राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

    images
    images
    images

    बुधबार, राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आ-आफ्नो आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

    images
    images
    images

    नेपालको संविधानको धारा २९४ बमोजिम आयोगहरूले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम तथा गतिविधिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।