Logo

२०८३, श्रावण २७गते


images
images

अख्तियार दुरुपयोग

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध मुद्धा दायर

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध मुद्धा दायर

images
  • सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध मुद्धा दायर
    images
    images

    डडेल्धुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाँउपालिका-३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडै उपर उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    अध्यक्ष मडैले उपभोक्ता समितिको माईन्युटिङ्गको प्रतिलिपि नक्कली तयार गरी समूहका सचिव र कोषाध्यक्षको जानकारी विना चेकमा किर्ते हस्ताक्षर गरी उक्त चेकको प्रयोग गरी १८ लाख १५ हजार अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

    images
    images
    images


    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।