Logo

२०८३, श्रावण २७गते


images
images

अख्तियार दुरुपयोग

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

images
  • विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेलसमेत तीन जनाविरुद्ध भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले उनीहरुले बिद्यालयको लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गराएर बिद्यालय कोषको ४ लाख ७१ हजार ६६७ हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    साथै अख्तियारले विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल र विद्यालयका तत्कालीन लेखापाल छविलाल गाहाविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।