Logo

२०८३, श्रावण २७गते


images
images

चालु आर्थिक बर्षको असोजसम्मको २ खर्ब ५१ अर्ब १८ करोड राजस्व सङ्कलन

चालु आर्थिक बर्षको असोजसम्मको २ खर्ब ५१ अर्ब १८ करोड राजस्व सङ्कलन

images
  • चालु आर्थिक बर्षको असोजसम्मको २ खर्ब ५१ अर्ब १८ करोड राजस्व सङ्कलन
    images
    images

    काठमाडौँ । आर्थिक बर्ष २०८२/८३ असोजसम्मको २ खर्ब  ५१ अर्ब १८ करोड राजस्व सङ्कलन भएको छ । अर्थमन्त्रालयका अनुसार यो लक्ष्यको ७८.१२ प्रतिशत राजश्व सङ्कलन हो । असोज महिनामा ३ खर्ब २१ अर्ब ५३ करोडको राजश्व सङ्कलनको लक्ष्य रहेको थियो ।  

    images
    images
    images

    त्यस्तै असोज महिनामा मात्र राजश्व सङ्कलनको लक्ष्य १ खर्ब ३ अर्ब ७ करोड रहेकोमा ९२ अर्ब ४७ करोड सङ्कलन भएको छ । असोज ३१ मात्र  ८ अर्ब ६ करोड राजश्व सङ्कलन भएको थियो ।

    images
    images
    images

    असोज महिनामा लक्ष्यको ८९.७१ प्रतिशत राजश्व सङ्कलन भएको छ । यस आर्थिक बर्षको राजश्व सङ्कलनको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रहेको छ । 

    images
    images
    images

    गत आर्थिक बार्षको वार्षिक लक्ष्य: १४ खर्ब १९ अर्ब ३० करोड रहेकोमा असोज महिनासम्म २ खर्ब ५३ अर्ब १ करोड सङ्कलन भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजस्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।