Logo

२०८३, आश्विन १०गते


images
images

विश्वकप छनौट : सुपर सिक्स

यस्तो छ विश्वकप छनौटको सुपर सिक्समा नेपालको खेल तालिका

यस्तो छ विश्वकप छनौटको सुपर सिक्समा नेपालको खेल तालिका

images
  • यस्तो छ विश्वकप छनौटको सुपर सिक्समा नेपालको खेल तालिका
    images
    images

    काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगितामा सुपर सिक्समा पुग्ने देशको टुंगो लागेको छ ।

    images
    images
    images

    गएराती समुह चरणका खेलहरु सकिएसँगै सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् । जसमा आयोजक ओमानसहित नेपाल र युएई समुह विजेता हुदै २-२ अंक लिएर सुपर सिक्समा पुगेका छन् । त्यस्तै कतार, जापान र सामोआ उपविजेता हुदै सुपर सिक्समा पुगेका छन् ।

    images
    images
    images

    त्यसैगरी समुह ए बाट मलेसिया, समुह बी बाट कुवेत र समुह सी बाट पिएनजी भने समुह चरणबाट बाहिरिएका छन ।

    images
    images
    images

    अब समुह चरणका खेल आइतबारदेखि शुरु हुनेछन् ।

    नेपालले आइतबार युएईको सामना गर्ने छ भने सोमबार कतारविरुद्ध खेल्ने तालिका तय भएको छ । त्यस्तै बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआसँग खेल्ने तालिका तय भएको छ ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।