Logo

२०८३, श्रावण २७गते


images
images

एशियन गेम्स

फाइनलमा नेपालले टस जित्यो, हङकङले पहिला ब्याटिंग गर्दै

फाइनलमा नेपालले टस जित्यो, हङकङले पहिला ब्याटिंग गर्दै

images
  • फाइनलमा नेपालले टस जित्यो, हङकङले पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा आज नेपाल र हङकङ भिड्दै छन् ।

    images
    images
    images

    यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ । 

    images
    images
    images

    यस खेलमा दिपेन्द्र सिंह ऐरी (कप्तान), रोहित पौडेल, आसिफ सेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल र करण केसी खेलिरहेका छन् ।  

    images
    images
    images

    सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हङकङ
  • # नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।