Logo

२०८३, श्रावण २७गते


images
images

मैत्रीपूर्ण फुटबल

नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

images
  • नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैत १२ गते (मार्च २६) मा हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

    images
    images
    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मैत्रीपूर्ण खेल काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।

    images
    images
    images

    एन्फाले नेपाली समर्थकलाई रंगशालामा उपस्थित भई राष्ट्रिय टोलीलाई हौसला प्रदान गर्न आह्वान समेत गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हङकङ
  • # फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।