Logo

२०८३, आश्विन १०गते


images
images

टी-२० विश्वकप छनौट

जापानले नेपाललाई दियो १३२ रनको लक्ष्य

जापानले नेपाललाई दियो १३२ रनको लक्ष्य

images
  • जापानले नेपाललाई दियो १३२ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ । आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको हो ।

    images
    images
    images

    जापानका लागि कप्तान केन्डेल काडोवाकी-फ्लेमिङले सर्बाधिक ६० रन बनाएका थिए । त्यस्तै एसाम रहमानले ३१ रन बनाए भने बेन्जामिन इटो डेभिसले १७ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र गुलशन झाले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप छनौट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।