Logo

२०८३, श्रावण २७गते


images
images

महिला क्रिकेट विश्कप

महिला क्रिकेट विश्कप : न्युजील्याण्डमाथि दक्षिण अफ्रीका ६ विकेटले विजयी

महिला क्रिकेट विश्कप : न्युजील्याण्डमाथि दक्षिण अफ्रीका ६ विकेटले विजयी

images
  • महिला क्रिकेट विश्कप : न्युजील्याण्डमाथि दक्षिण अफ्रीका ६ विकेटले विजयी
    images
    images

    काठमाडौँ । जारी महिला विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    न्यूजील्याण्डले दिएको २३२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४०.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै ४७.५ ओभरमा अल आउट हुदै २३१ रन बनाएको थियो ।

    images
    images
    images

    जारी विश्वकपमा दक्षिण अफ्रिकाको दोस्रो खेलमा यो पहिलो जित हो भने न्यूजील्याण्डले अहिलेसम्म खेलेका आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।

    images
    images
    images

    जारी विश्वकपमा आज बंगलादेश र इङल्याण्डबीच खेल हुदैछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।