Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेश

राजनीतिक प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्ति र घरलाई निसाना बनाइयो : मुख्यमन्त्री आचार्य

राजनीतिक प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्ति र घरलाई निसाना बनाइयो : मुख्यमन्त्री आचार्य

images
  • राजनीतिक प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्ति र घरलाई निसाना बनाइयो : मुख्यमन्त्री आचार्य
    images
    images

    कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आन्दोलनको नाममा भएको घुसपैठ र अराजकताको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन संघीय सरकारसंग माग गरेका छन् ।

    images
    images
    images

    आन्दोलनको नाममा राजनीतिक प्रतिशोध साँधेर व्यक्तिगत सम्पत्ति र घरलाई निसाना बनाएको उल्लेख गर्दै उनले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए ।

    images
    images
    images

    शनिबार जेनजी आन्दोलनका क्रममा कपिवस्तुमा क्षति भएका कार्यालयको अनुगमन गर्न पुगेका आचार्यले नागरिकको सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन फर्काउने कोशिस जारी रहेको उल्लेख गर्दै उनले क्षति भएका कार्यालयहरूको पुनर्निर्माणको काम अघि बढाउने बताए ।  

    images
    images
    images

    केही समयपछि सबै परिस्थिति सामान्य अवस्थामा आउने बताउँदै उनले प्रदेश सरकारले जनताको दैनिकीसंग जोडिएको काम कार्वाही सहज ढंगले सञ्चालन भइरहेको जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।