Logo

२०८३, भाद्र १गते


images
images

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै

images
  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । 

    images
    images
    images

    प्रदेश सभा सचिवालयले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकको सम्भावित कार्यसूचीमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने विषय समावेश गरेको छ ।

    images
    images
    images

    नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन ।

    images
    images
    images

    ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेस सभामा एमालेका २९, काँग्रेसका २७, नेकपाका १३ राप्रपाका ४, जसपा नेपाल र जनमतका ३-३, जसपाका २ र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक एक रहेका छन् । केन्द्रमा भएको सहमति अनुसार अब एमाले र नेकपाको सरकार बन्ने भएको छ भने जनमोर्चाले पनि सरकारलाई साथ दिने सहमति भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।