Logo

२०८३, आश्विन ९गते


images
images

सन्चारकर्मी थापाद्वारा जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

सन्चारकर्मी थापाद्वारा जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

images
  • सन्चारकर्मी थापाद्वारा जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
    images
    images

    अनिष पन्थी,गुल्मी।  गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा रहेको  उदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवं सन्चारकर्मी सुनिल थापाले जेहनदार तथा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । 

    images
    images
    images


    आज विद्यालयको ६४ औं वार्षिकोत्सवको अवसरमा ६ हजार बराबरका शैक्षिक सामग्री वितरण गरेको थापाले बताए । थापाले आफ्नो जन्मोत्सवको अवसरमा  जेहनदार तथा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने बताएका थिए।

    images
    images
    images

     १० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी एक दर्जन कापी, एक  दर्जन पेन्सील एक/एक वटा ज्यामिति बक्स वितरण गरेको सन्चारकर्मी थापाले बताए। 

    images
    images
    images

    आफुले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई थोरै भए पनि शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुसी लागेको उनले बताएका छन् । वार्षिकोत्सवको लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुर्दशन बरालले उद्घाटन गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनिल थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।